नियम २३
एम्बुलेन्स तथा शव वाहन सेवा
(१) मन्त्रालयले तोकेको स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स तथा शव वाहन सेवा सञ्चालन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको स्वास्थ्य संस्थाले नियम ११ बमोजिम तोकिएको एम्बुलेन्स तथा शव वाहन सेवा सञ्चालन सम्बन्धी मापदण्ड पूरा गर्नु पर्नेछ।